बालचन्द्र खनाल बैशाख १५ गतेदेखि बेपत्ता,खाेजीदिन आफन्तकाे आग्रह
नुवाकोट जिल्ला ताँदी गाँउपालिका वडा न ५ घर भएका बालचन्द्र खनाल बैशाख १५ गते रातिदेखि बेपत्ता भएका छन् ।
अस्थायी रुपमा काठमाडौं सेसमति बस्दै आएका २३ वर्षका खनाल हराएको लामाे समय भएकोले खाेजीदिन सम्पूर्ण जनहरुमा उनका भिनाजु जयराम अधिकारीले आग्रह गरेका छन् ।
हराएका बालचन्द्र खनालकाे उचाई ५ फिट ७ ईन्च रहेकाे र गहुगोरो वर्णको रहेकाे उनका आफन्तले जनाएका छन् ।
खनाल सि.ए. सेकेन्ड क्याप AOC college बागबजारमा अध्यनरत थिए। उनी २०८० बैशाख १५ गते राती देखि आफ्नै कोठाबाट सम्पर्क बिहिन भएको आफन्तकाे भनाइ छ।
बेपत्ता खनाललाई काेहि कसैले फेला पारेमा तलका सम्पर्क नम्बर हरूमा फाेन गरि जानकारी गरिदिनु हुन अपिल अनुरोध गरिएको छ।
लक्ष्मण खनाल : ९८६१६९११८७
जयराम अधिकारी: ९८४०००२५८५
प्रतिकृया दिनुहोस्