देशभरको तापक्रम बढ्यो, सावधानी रहन आग्रह
1.7K
Shares
- हाम्रो कान्तिपुर
- २०८० जेष्ठ २१
काठमाडौं, जेठ २१ । स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
शीर्ष समाचार
- महिला साफ च्याम्पियनसीप २०२४ को उपाधि बंगलादेशलाई नेपाल बन्याे उपविजेता
- साफ महिला च्याम्पियनसिप – नेपालविरुद्ध बंगलादेशले २–१ को अग्रता लियो
- दीपावली मनाउनका लागि न्युयोर्कका विद्यालयहरू बन्द हुने
- साफ महिला च्याम्पियनसिप – खेलको चार मिनेटमै नेपालले गोल फर्काए
- साफ महिला च्याम्पियनसिप २०२४ – फाइनलको पहिलो हाफ गोलरहित सकियो
धेरै पढिएको
-
साफ महिला च्याम्पियनसिप २०२४ – फाइनलको पहिलो हाफ गोलरहित सकियो
२०८१ कार्तिक १४ -
न्यूजिल्यान्डले जित्याे टेस्ट क्रिकेट शृङ्खला
२०८१ कार्तिक १० -
साफ महिला च्याम्पियनसिप – खेलको चार मिनेटमै नेपालले गोल फर्काए
२०८१ कार्तिक १४ -
दीपावली मनाउनका लागि न्युयोर्कका विद्यालयहरू बन्द हुने
२०८१ कार्तिक १४
प्रतिकृया दिनुहोस्