April 28, 2025, Monday
२०८२ बैशाख १६, मंगलवार

देशभरको तापक्रम बढ्यो, सावधानी रहन आग्रह

काठमाडौं, जेठ २१ । स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भूभागको एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।पछिल्लो समय देशभरको तापक्रम बढेकोले गर्मीबाट बच्न सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

शीर्ष समाचार

धेरै पढिएको