आर्थिक वर्ष २०८०/०८१ को (बजेट) प्रस्तुत

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को आयव्ययको विवरण (बजेट) प्रस्तुत गरिरहनुभएको छ ।

सोमबार दिउँसोबाट सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. महतले करिब १७ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्नु भएकाे हाे ।

https://www.youtube-nocookie.com/embed/ImiLagFk1SY