सरकारको नीति तथा कार्यक्रम,अवैध कारोबारलाई नियन्त्रण गरिने
सरकारले हुण्डी लगायतका अवैध कारोबारलाई कडाइका सथ नियण्त्रण गर्ने घोषणा गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको २०८० ८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन्।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ– ‘हुन्डीलगायत अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिनेछ।’
प्रतिकृया दिनुहोस्