July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (प्रत्यक्ष प्रसारण)

सरकारले आज(शुक्रबार) नीति तथा कार्यक्रम ल्याइरहेको छ।नयाँ बानेश्वरस्थित् संघीय संसद् भवनमा सघीय संसद् अन्तर्गतका दुवै सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्।