पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो पाँचौँदेखि ११औँतहसम्मका लागि कर्मचारी
864
Shares
- हाम्रो कान्तिपुर
- २०८० बैशाख १५
काठमाडौं, वैशाख १५ गते । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँचौँ तहदेखि ११औँ तहसम्मका विभिन्न पदका लागि आवेदन खुलाएकाे छ ।

प्रतिष्ठानले आज एक सूचना जारी गर्दै प्राज्ञिक, प्राविधिक र प्रशासन सेवातर्फका विभिन्न रिक्त पदहरूका लागि दरखास्था आह्वान गरेको हो ।खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले जेठ ४ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर भुक्तानी गरी जेठ ११ गते सम्ममा अनलाइन दरखास्त दिन सकिने छ ।

शीर्ष समाचार
- प्रचण्डलाई अध्यक्ष ओलीको कटाक्ष – छोरी,ज्वाइँ र नातिनातिनाको फलिफाप छ
- काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा सीसी क्यामरा जडान
- टेक्सासमा आमाबुवाको हत्या गर्ने व्यक्ति पक्राउ
- बाह्रबिसे नगरपालिकाले तरकारी विकास प्रवर्द्धन कार्यक्रम गर्ने
- आर्थिक सङ्कट समाधान गर्न सरकार लाग्नुपर्छ : पूर्व प्रधानमन्त्री ओली
धेरै पढिएको
-
फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट – चारको मृत्यु
२०८० मंसिर १७

प्रतिकृया दिनुहोस्