November 27, 2020, Friday
२०७७ मंसिर १२, शुक्रबार

विनाेद चाैधरीलाई कोरोना संक्रमण

काठमाडौं, उद्योगपति विनाेद चाैधरीलाई कोरोना संक्रमण भएको छ । उनले ट्विटरमार्फत ट्विट गर्दै आफुलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन ।

शीर्ष समाचार

धेरै पढिएको