June 24, 2024, Monday
२०८१ असार ११, मंगलवार

तनहुँ १ मा स्वर्णिम वाग्लेकाे अग्रता

आइतबार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा मतगणना सुरु भएको छ । रातिदेखि मतगणना सुरु भएको हो ।अहिलेसम्म करिब ७ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ । अहिलेसम्म ७ हजार ६८२ मत गणना हुँदा वाग्लेले ४ हजार ३०३ मत ल्याउनुभएको छ ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ९३३ र एमालेका सर्वेन्द्र खनालले १ हजार १९८ मत ल्याउनुभएको छ ।तनहुँ १ मा हिजो भएको उपचुनावमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको