तनहुँ १ मा स्वर्णिम वाग्लेकाे अग्रता
830
Shares
- हाम्रो कान्तिपुर
- २०८० बैशाख ११

आइतबार भएको उपचुनाव अन्तर्गत तनहुँ १ मा मतगणना सुरु भएको छ । रातिदेखि मतगणना सुरु भएको हो ।अहिलेसम्म करिब ७ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिनुभएको छ । अहिलेसम्म ७ हजार ६८२ मत गणना हुँदा वाग्लेले ४ हजार ३०३ मत ल्याउनुभएको छ ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले १ हजार ९३३ र एमालेका सर्वेन्द्र खनालले १ हजार १९८ मत ल्याउनुभएको छ ।तनहुँ १ मा हिजो भएको उपचुनावमा ६३ हजार ७ सय ५७ मत खसेको थियो ।
शीर्ष समाचार
- फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट – चारको मृत्यु
- उत्तर कोरियाको जासुसी उपग्रह सञ्चालकले सेनालाई निष्कर्ष रिपोर्ट गर्ने
- जलवायु वित्तलाई समर्थन गर्ने कोप–२८ घोषणा सकारात्मक छ : आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन
- उपमहानगरले भत्कायो नक्सा पास नगरी बनाइएको अवैध संरचना
- राष्ट्रिय सभा निर्वाचन- उम्मेदवारी मनोनयन पुस २३ गते हुने
धेरै पढिएको
-
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२

प्रतिकृया दिनुहोस्