मेनपावरहरुमा छापा मार्ने तयारी
1K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ चैत्र ३०
सरकारले वैदेशिक रोजगार विभागले अनुगमनलाई नियमित र व्यवस्थित बनाउनका लागि निर्देशकको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । मेनपावरबाट हुने ठगीलाई नियन्त्रण गर्नका लागि विभागले निर्देशकको संयोजकत्वमा तीनवटा समिति गठन गरेको हो ।
उक्त समितिले मेनवापर कम्पनी तथा अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने छ । विभागले जुनसुकै बेलापनि अनुगम गर्नसक्ने बताइएको छ । मेनपावरहरुमा ठगीका घटनाहरु बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि विभागले समिति गठन गरेको हो ।

शीर्ष समाचार
- कोरोनाबाट नेपालमा पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्रीले निःशुल्क पढाईदिने
- किशोरीलाई करणी गरी हत्या गर्ने रहिस् जेल चलान
- गर्भवती महिलाहरूले प्लास्टिकको बोतलबाट पानी पिउनु हानिकारक
- पाल्पाको सत्यवती जोड्ने गोरबन्दीघाट पुल निर्माणमा ढिलाइ
- काठमाडौंका सडक र नदी किनारामा आगो बाल्न निषेध- भेटिएमा १५ हजार जरिवाना
धेरै पढिएको
-
युरो कप छनोट : इङ्ल्यान्ड र इटालीको सहज जित
२०८० मंसिर २ -
रुखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु
२०८० मंसिर २ -
छठ पर्वका लागि सिङ्गारिए काठमाडौंका गौरीघाट परिसर
२०८० मंसिर २





प्रतिकृया दिनुहोस्