June 19, 2024, Wednesday
२०८१ असार ६, बुधबार

मेनपावरहरुमा छापा मार्ने तयारी

सरकारले वैदेशिक रोजगार विभागले अनुगमनलाई नियमित र व्यवस्थित बनाउनका लागि निर्देशकको संयोजकत्वमा अनुगमन समिति गठन गरेको छ । मेनपावरबाट हुने ठगीलाई नियन्त्रण गर्नका लागि विभागले निर्देशकको संयोजकत्वमा तीनवटा समिति गठन गरेको हो ।
उक्त समितिले मेनवापर कम्पनी तथा अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने छ । विभागले जुनसुकै बेलापनि अनुगम गर्नसक्ने बताइएको छ । मेनपावरहरुमा ठगीका घटनाहरु बढ्दै गएपछि त्यसको नियन्त्रणका लागि विभागले समिति गठन गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको