नेपालमा भूकम्प जानेक्रम बढ्दो
1.1K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ चैत्र २८

गोरखा, पछिल्लो केहि समययता नेपालमा भुकम्प जाने क्रम बढेको छ । मंगलबार गोरखाको बलुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको बलुवा केन्द्रबिन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेट जाँदा ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि दोलखा, ताप्लेजुङ र बाजुरालगायतका विभिन्न स्थानमा भूकम्प गएको थियो ।
शीर्ष समाचार
- पाकिस्तानले फिर्ता गरे अर्को देशमा पुगेका सुरक्षाकर्मीलाई
- ‘खतरनाक’ जानकारी पाएपछि अमेरिकाले गरे भारत र पाकिस्तान युद्धविरामको आह्वान
- हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन
- भगवान गौतम बुद्धको २५६९औँ जयन्ती आज
- आज दोहोरो अङ्कले घट्यो नेप्से
धेरै पढिएको
-
आज विश्व रेडक्रस दिवस मनाइँदै
२०८२ बैशाख २५ -
मकै छर्ने बेलामा किसानलाई छैन मल
२०८२ बैशाख २५ -
गुडखुदो उद्योगहरूको नियमित बजार अनुगमन
२०८२ बैशाख २५


प्रतिकृया दिनुहोस्