आजबाट तातोपानी नाका एक हप्ताका लागि बन्द हुने
817
Shares
- हाम्रो कान्तिपुर
- २०७९ चैत्र २८

काठमाडौं, तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । तातोपानी नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो ।
नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ । त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’
शीर्ष समाचार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
- दुङ्गुखोलामा कटुवा पेस्तोल र बुलेट बरामद
धेरै पढिएको
-
युरो कप छनोट : इङ्ल्यान्ड र इटालीको सहज जित
२०८० मंसिर २ -
रुखमा कार ठोक्किँदा पाँच जनाको मृत्यु
२०८० मंसिर २ -
छठ पर्वका लागि सिङ्गारिए काठमाडौंका गौरीघाट परिसर
२०८० मंसिर २





प्रतिकृया दिनुहोस्