November 28, 2023, Tuesday
२०८० मंसिर १२, मंगलवार

नेपालमा कोरोना संक्रमण बढ्दै, एकैदिन थपिए १२४ जना संक्रमीत

काठमाडौं, नेपालमा गत २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२४ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी २५ सय ६६ जनाको नमुना परीक्षण गर्दा १२४ संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सक्रिय संक्रमित ४४४ जना रहेका छन् ।

काठमाडौं उपत्यकाका विभिन्न अस्पतालका आई।सी।यु र भेन्टिलेरमा गरी १४ जना उपचाररत छन् भने संस्थागत्त आईसोलेसनमा २१ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको