December 4, 2023, Monday
२०८० मंसिर १९, मंगलवार

युवा संघको नवौं महाधिवेशन आजबाट सुरु हुँदै, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौं, नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आजबाट सरुवा हुँदैछ । सोही अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको उदघाटन गर्नेछन् ।

नेपालगञ्जमा हुने उक्त महाधिवेसन २७–२९ गतेसम्म जारी रहनेछ । संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीका अनुसार कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहनेछ ।

शीर्ष समाचार

धेरै पढिएको