December 1, 2023, Friday
२०८० मंसिर १५, शुक्रबार

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

काठमाडौं, संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।

यसैगरी आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको