April 15, 2024, Monday
२०८१ बैशाख ४, मंगलवार

नेपालमा कोरोना संक्रमित संख्या बढ्दै

काठमाडौं , २३ चैत गते । नेपालमा पुन कोभिड १९ बाट संक्रमित हुनेको संख्या बढेको छ ।

बुधवार ८० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा आज बिहीवार एकैदिन ९८ जनामा संक्रमण पुष्टि भएको हाे ।

पछिल्लो २४ घण्टामा २८ जना डिस्चार्ज भए त्यसैगरि संक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।

शीर्ष समाचार

धेरै पढिएको