March 4, 2024, Monday
२०८० फाल्गुन २१, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं ८ चैत्र गते। नेपालका लागि चीनका राजदूत चेन सङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बुधवार शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत सङले राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल र जनवादी गणतन्त्र चीनबीच रही आएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका बिषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

शीर्ष समाचार

धेरै पढिएको