प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले सोमबार विश्वासको मत लिने बारेमा जानकारी गराइएको छ।आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिनेबारेमा जानकारी गराउनुभएको हो।प्रधानमन्त्री दाहालले (सोमबार) विश्वासको मत लिँदै हुनुहुन्छ। प्रतिनिधि सभाको अर्को बैठक चैत ६ गते सोमबार १ बजे बस्नेछ।








