सुनकाे मुल्य अत्यधिक बढ्यो,प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ
- हाम्रो कान्तिपुर
- २०७९ माघ १९

काठमाडौँ ,बिहीबार सुनकाे मुल्य प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य हालसम्मकै उच्च हो ।
बुधबार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावअनुसार नेपालमा महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।
शीर्ष समाचार
- हिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
- इन्दोर मन्दिर दुर्घटनाः ३६ जनाको मृत्यु,प्रशासनविरुद्ध मुद्दा दर्ता
- डोल्पामा ड्यूटीमा खटिएका प्रहरी हवल्दार बेपत्ता
- वैशाख १ गतेदेखि श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने
- ट्रम्पमाथि पोर्न स्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप
धेरै पढिएको
-
सापटी दिएको १० हजार रुपैयाँ रकम फिर्ता नगर्दा हत्या
२०७९ चैत्र १६ -
मोटरबाटो नहुँदा सुत्केरीलाई डोलीमा बोक्न बाध्यता
२०७९ चैत्र ९ -
एसईई शुक्रबारदेखि सुरु,परीक्षा बिहान ८ बजेदेखि हुने
२०७९ चैत्र १६ -
नेपाल प्रहरीका चार जना डिआईजी एआईजीमा बढुवा
२०७९ चैत्र १३

प्रतिकृया दिनुहोस्