बाजुरा केन्द्र भएर ५ दशमलव ९ म्याग्निच्युड भूकम्पको धक्का
- हाम्रो कान्तिपुर
- २०७९ माघ १०

बैतडीमा मङ्गलबार दिउँसो भूकम्प गएको छ। मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिनुभयो। बाजुरा जिल्लाको मदनामेला केन्द्रबिन्दु भएर भूकम्प गएको हो। भूकम्पको धक्का बैतडी र बाजुरासँगै सुदूरपश्चिम प्रदेशका जिल्लामा महसुस गरिएको छ।
शीर्ष समाचार
- सुरक्षा गार्डमा श्रमिकलाई काम अनुसार तलब दिन मलेसियालाई नेपालको अनुरोध
- मलेसियाको नयाँ श्रम नीति,तलब बढाउने र श्रमिकलाई सेवा सुविधामा दिने
- प्रधानमन्त्री प्रचण्ड र मलेसियाका गृहमन्त्रीबीच भेटवार्ता
- प्रचण्डले खोजे माधव नेपालको साथ
- भीरबाट लडेर अड्किएका गौतम गिरीको सकुशल उद्धार
धेरै पढिएको
-
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
कर्णाली प्रदेश सरकारले पायो पूर्णता
२०७९ माघ ११

प्रतिकृया दिनुहोस्