December 5, 2020, Saturday
२०७७ मंसिर २०, शनिबार

सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

फाइल फोटो

मुग्लिन, सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो झरिरहेका कारण तत्काल पहिरो पन्छाउने काम हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको