
कालीकोट- कालीकोटबाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही निर्वाचित हुनुभएको छ ।
शाहीले ८ हजार ६४ मतान्तरले नेकपा एमालेका नगीन्द्र शाहीलाई पराजित गर्नुभएको हो ।महेन्द्रले २४ हजार ४७४ र नगीन्द्रले १६ हजार ४१० मत पाउनुभयो ।
प्रतिक्रिया







