November 28, 2023, Tuesday
२०८० मंसिर १३, बुधबार

काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं, ६ मंसिर । काठमाडौं–९ मा नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई ९९५ मतको अन्तरले पराजित गरेका हुन् ।

विजयी श्रेष्ठले ११९५६ मत ल्याएका हुन् ।

शीर्ष समाचार

धेरै पढिएको