
काठमाडौं, नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २४० जनामा गरिएको नमुना परीक्षणमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ४२० जना रहेका छन् ।
प्रतिक्रिया







