
सर्लाही, सर्लाहीमा अर्काको नाममा भोट हाल्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको वागमती र बलराबाट अर्काको नाममा मत खसाल्न खोज्ने २ जना पक्राउ गरेको हो ।
प्रहरीका अनुसार वागमती नगरपालिका १२ बथनिय प्रावि मतदान केन्द्रबाट मुस्कान मोक्तान र बलरा नगरपालिका ४ जब्दी प्रावि मतदान केन्द्रबाट आदित्य सिंह पक्राउ परेको छ ।







