
काठमाडौं, देशका विभिन्न १५ केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको हो ।
यसैगरी रोकिएका मतदान केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया







