
बाजुरा, बाजुरामा मतपेटिकामा आगजनी भएको छ । स्वामीकार्तिक खापर गाउँपालिकाका-१ स्थित भगवती आधारभुत विद्यालयमा मतपेटिकामा आगजनी भएको छ ।
आइतबार प्रदेश सभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी भएपछि हाल निर्वाचन स्थगित गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाका अनुसार आगजनि कस्ले गरेको भन्ने अन्योल रहेको छ ।
आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म देशभर एकैचरणमा मतदान गर्न पाइनेछ ।







