एमालेले नौ महिनामा सुकुम्वासी समस्या समाधान गर्ने दाबी
1.3K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ कार्तिक २४
काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले नौ महिनामा सुकुम्वासी समस्या समाधान गर्ने दाबी गरेका छन् । आज झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
यसैगरी उनले मंसिर ४ गतेपछि एमालेको सरकार बनाउने बताए । एमालेको सरकार आएपछि घोषणा पत्रमा उल्लेखित २० वटा ग्यारेन्टीलाई पूरा गर्ने उनको भनाई छ ।
सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उनले गुनासोसमेत गरेका छन् ।
शीर्ष समाचार
- चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
- एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
- ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिएका १० वटा परियोजना (सूचीसहित)
- नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
- चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
धेरै पढिएको
-
एनपीएल- काठमाडौँसँग हार्यो कर्णाली
२०८१ मंसिर १९ -
नेपाल र चीनबिच बिआरआई फ्रेमवर्कमा हस्ताक्षर
२०८१ मंसिर १९ -
चिनियाँ लगानी भित्र्याउन नेपाल तयार छः प्रधानमन्त्री ओली
२०८१ मंसिर १९ -
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
२०८१ मंसिर १९
प्रतिकृया दिनुहोस्