एमालेले नौ महिनामा सुकुम्वासी समस्या समाधान गर्ने दाबी
882
Shares
- हाम्रो कान्तिपुर
- २०७९ कार्तिक २४

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले नौ महिनामा सुकुम्वासी समस्या समाधान गर्ने दाबी गरेका छन् । आज झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
यसैगरी उनले मंसिर ४ गतेपछि एमालेको सरकार बनाउने बताए । एमालेको सरकार आएपछि घोषणा पत्रमा उल्लेखित २० वटा ग्यारेन्टीलाई पूरा गर्ने उनको भनाई छ ।
सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उनले गुनासोसमेत गरेका छन् ।
शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्