राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान
1.2K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ कार्तिक २१

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार आइसल्याण्डको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी कात्तिक २१ देखि २६ गतेसम्म आइसल्याण्डको भ्रमणमा रहनेछिन् ।
उनी १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ ६ बजे कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपीएल)’ कार्यक्रममा सहभागी हुन आइसल्याण्डतर्फ प्रस्थान हुन् ।
शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्