नेपालमा थप १५ जनामा कोरोना संक्रमण, ८ जना डिस्चार्ज
1.1K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ कार्तिक २१

काठमाडौं, नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घन्टामा देशभरबाट १५४८ नमूना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८८७ र एन्टिजेनबाट ६६१ नमूनाको परीक्षण गर्दा पीसीआरबाट १५ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यसैगरी थप ८ जना कोरोनामुक्त भएका छन् । हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५७७ रहेको छ ।
शीर्ष समाचार
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
- दक्षिण अफ्रिकामा प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
- भोजराजलाई अभद्र व्यवहार गरेको आरोपमा अहमद पक्राउ
- महिला भलिबल डबल लिग च्याम्पियनसिप माघ १२ देखि हुने
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्