
काठमाडौं, चुनावी सभालाई सम्वोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गण्डकी प्रदेश जाँदै छन् ।
सोमबार ओलीले कास्की, बाग्लुङ र स्याङ्जामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । उनले विहान पोखरा र त्यसपछि बाग्लुङ र स्याङ्जाका आमसभालाई सम्वोधन गर्नेछन् ।
प्रतिक्रिया







