प्रचण्ड पत्नी सीताको स्वास्थ्य अवस्था झनै जटिल
1.4K
Shares
- हाम्रो कान्तिपुर
- २०७९ कार्तिक २१

काठमाडौं, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
स्वास्थ्यम समस्या देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना भएकी उनलाई हाल नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ ।
अस्पतालका अनुसार सीताको विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा उपचार गरिरहेको छ । उनि ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पिडित छिन् ।
शीर्ष समाचार
- चितवनमा गैँडा मार्न बिस दिनको योजना
- आज ३६औँ विश्व एड्स दिवस – समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित कार्यक्रम गरीने
- नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई प्रधानमन्त्री दाहालको आग्रह
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्