थप २९ जनामा कोरोना पुष्टि
911
Shares
- हाम्रो कान्तिपुर
- २०७९ कार्तिक १५

काठमाडौं, कात्तिक १५ गते। गत २४ घण्टामा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाबाट ६३४ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोरोना पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २६ जना कोरोना सङ्क्रमणमुक्त भएको छ।

शीर्ष समाचार
- चितवनमा गैँडा मार्न बिस दिनको योजना
- आज ३६औँ विश्व एड्स दिवस – समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित कार्यक्रम गरीने
- नेपालमा लगानी गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई प्रधानमन्त्री दाहालको आग्रह
- भूमी अधिकारकर्मी राजगोपाललाई रुद्रलाल समाजसेवा पुरस्कार
- अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
धेरै पढिएको
-
एमालेलाई सक्काईदिने दुर्गा प्रसाईंको चेतावनी
२०८० मंसिर ६ -
अमेरिका पठाउने भन्दै १५ लाख ठगी – दुई जना पक्राउ
२०८० मंसिर १२ -
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
२०८० मंसिर ६





प्रतिकृया दिनुहोस्