
असाेज २२ गते ।गएको २४ घण्टामा थप ८ जनामा काेराेना संक्रमित भएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३२९ जनामा गरिएको परिक्षणमा ८ जना काेराेना संक्रमित थपिएका हुन् । त्यसैगरी गत २४ घण्टामा थप ६१ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया







