
गएको २४ घण्टामा ११ जना नयाँ संक्रमित थपिएका छन् ।
असाेज २१ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७३८ जनामा गरिएको परिक्षणमा ११ जना काेराेना संक्रमित थपिएका हुन् ।
साउन १ गते काठमाडौं । गएको २४ घण्टामा १३५ जना काेराेना संक्रमित थपिएका छन् ।
त्यसैगरी गत २४ घण्टामा थप ६८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया







