
काठमाडौं, नेपाली सेनाले ठूलो संख्यामा सैन्य पदमा दरखास्त माग गरेको छ । सेनाले मुलुकभर २८ वटा व्यारेक र गुल्मबाट दरखास्त दिन सकिने गरी कुल चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको हो ।
यसैगरी सो दरखास्त असोज २३ गतेसम्म दिन सकिने छ ।

प्रतिक्रिया







