
काठमाडौं, निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने संघ र प्रदेश निर्वाचनको विषयमा राजनीनिक दलसँग छलफल गर्ने भएको छ । निर्वाचनबारे छलफल गर्न आज आयोगले १२ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो ।
आयोगको अनुसार आज निर्वाचन आचारसंहितामा केही परिमार्जनलगायतका विषयमा पनि दलबाट परामर्श लिइनेछ ।
प्रतिक्रिया







