
काठमाडौं, नेकपा (एमाले) ले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
मंगलबार एमालेले आयोगमा नयाँ दर्ता भएसँगै निर्वाचन प्रयोजनाको लागि हालसम्म दर्ता हुने दलको संख्या १० पुगेको छ ।
आज दल दर्ताको लागि एमाले नेताहरु महासचिव शंकर पारखेल र उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेका थिए ।
प्रतिक्रिया







