
काठमाडौं, साउन २३ गते । गएको २४ घण्टामा ९३४ जना संक्रमित थपिएका छन् ।५ हजार ३५१ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट ४९८ जना र एन्टीजेन परिक्षण विधिबाट ४३६ जना गरि ९३४ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै आज मृत्यु संख्या १ रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९७२ जना पुगेका छन् ।
प्रतिक्रिया







