
काठमाडौं, संसद् बैठक शुरु भएको छ । आइतबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ छलफल र पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ ।
यसैगरी, बैठकमा अन्य केही विधेयकमाथि छलफल तथा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ।
प्रतिक्रिया







