
साउन १ गते काठमाडौं । गएको २४ घण्टामा १३५ जना काेराेना संक्रमित थपिएका छन् ।
३ हजार ४१ जनामा काेराेना परिक्षण गरिएकोमा आरटीपीसीआर विधिबाट ११४ र एन्टिजेन परिक्षण विधिबाट २१ जना संक्रमित थपिएका हुन् ।
त्यस्तै थप ५९ जना डिस्चार्ज भएका छन् । आज थप १ जना संक्रमितको ज्यान गएको छ।
प्रतिक्रिया







