
काठमाडौं असार २९, भृकुटीमण्डपको ह्वीलचेयर गोदाममा आगलागी भएको छ।
नियन्त्रणमा नियन्त्रणका लागि दमकलले प्रयास गरिरहेका छन् भने प्रहरी पनि तैनाथ भएका छन् ।

आगाे अत्यधिक मात्रामा फैलिरहेकाे कारण कति आसपासका क्षेत्र प्रभावित बनेकाे छ ।भृकुटीमण्डपको पुरानो सिनेमा हल क्षेत्रनजिकै एक गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया







