आज थप २ जनामा हैजा भेटिएको छ । काठमाडौं उपत्यकामा अहिलेसम्म १९ जनामा हैजाको किटाणु भेटिएको छ । आज थप २ जनामा हैजा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार दुई बालकमा सोमबार हैजा पृष्टि भएको हो ।कागेश्वरी मनहरा नगरपालिका–६ का ४ वर्ष र ६ वर्षका बालकमा हैजा भेटिएको हो ।

प्रतिक्रिया







