
दक्षिण कोरिया सरकारले कोरियामा काम गर्नेकामदारहरुको तलब बढाएको छ।
बुधबार बसेको ज्याला निर्धारण समितीको बैठकले २०२३ को न्यूनतम तलब प्रतिघण्टा ९ हजार ६ सय २० वन पुर्याएको छ।
यो रकम गत बर्षको भन्दा ५ प्रतिशतले बढेको हो।
अब कोरियामा काम गर्ने कामदारले मासिक न्युनतम २० लाख १० हजार ५ सय ८० वन आम्दानी गर्नेछन् ।
प्रतिक्रिया







