महिला हिंसाविरुद्ध आज काठमाडौंमा प्रदर्शन गरिएको छ ।पछिल्लो समयमा अत्यधिक बलात्कार र महिला हिंसाको घटना बढ्न थालेकाे छ । कुनै त्यस्तो दिन छैन कि बलात्कारको घटना नघटेकाे हाेस । यहि बिषयमामहिलाहरुमाथि हुने सबैखाले

हिंसाको अन्त्यको माग गर्दै आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरिएको हो ।उनीहरुले ‘सुन्दरी प्रतियोगिता खारेज गर, सम्पादकज्यू के तपाईँको न्यूजरुम सुरक्षित छ ?, आवर स्कूल आर नट सेफ फर चिल्ड्रेन’ लेखिएको प्लेकार्ड बोकेका थिए ।








