
काठमाडौं, भरतपुर महानगरको मेयरमा रेणु दाहाल विजयी भएकी छिन् । दाहालले एमालेका विजय सुवेदीलाई भारी मतान्तरले पराजित गर्दै दोस्रो पटक मेयरमा विजयी बनेकी हुन् ।
हाल रेनुलाई बधाई दिनको ओइरो छ । आफ्नै बहिनी गंगा दाहालले पनि रेनुलाई बधाई दिँदै भरतपुर निर्माणको लागि नयाँ कार्यकाल सफल होस भन्ने कामना गरेकी छिन् ।
यसैगरी उनी २०७४ को निर्वाचनमा विजय भएकी थिईन् ।







