
सिन्धुपाल्चोक, जिल्लाका ७ स्थानमा नेपाली कांग्रेसले जित हासिल गरेको छ भने नेकपा एमालेले ५ स्थान प्राप्त गरेको छ ।
१, बाह्रविसे नगरपालिका–१, आङदोर्जे शेर्पा, कांग्रेस
२, बाह्रविसे नगरपालिका–२, रेशम तामाङ, कांग्रेस
३, जुगल गाउँपालिका–१, जनक लामा, कांग्रेस
४, जुगल गाउँपालिका–२, चन्द्रकाजी लामा, एमाले
५, त्रिपुरासुन्दरी गाउँपालिका–१, सीताराम थापा, कांग्रेस
६, हेलम्बु गाउँपालिका–१, दावाग्याल्जेन लामा, कांग्रेस
७, हेलम्बु गाउँपालिका–७, निलबहादुर खड्का, कांग्रेस
८, बलेफी गाउँपालिका–१, हुपबहादुर खड्का, कांग्रेस
९, चौतारा साँगाचोकगढी नगरपालिका–२, सुदीप श्रेष्ठ, एमाले
१०, चौतारा साँगाचोकगढी नगरपालिका–३, टेकबहादुर तामाङ, एमाले
११, इन्द्रावती गाउँपालिका–१, चिनलाल तामाङ, एमाले
१२, लिसंखुपाखर गाउँपालिका–१, पाशाङलाल लामा, माओवादी १३ , हेलम्बु ६ एमाले सन्च ब तामाङ ।







