February 4, 2023, Saturday
२०७९ माघ २१, शनिबार

बिहानैदेखि बाह्रबिसे नगरपालिका २ कर्थलीका मतदाताहरु भोट हाल्न लाइनमा:फाेटाे फिचर

काठमाडौं ३० वैशाख । स्थानीय तह निर्वाचनमा मतदान गर्न मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदान बिहान ७ बजेदेखि सुरु हुने भए पनि मतदाताहरु त्योभन्दा अगाडिदेखि नै लाइनमा बसिरहेका छन् ।सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका २ कर्थलीमा शान्तिपूर्ण ढंगले मतदान भैरहेको छ ।

स्थानीय तहको निर्वाचन बैशाख ३० गते आज केही वर्षका कारण मतदान दिनका लागि उपस्थिति भएका स्थानीय जनताहरुलाई कठिनाइ हुन पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको