
काठमाडौं,चैत वैशाख २३ गते । गएको २४ घण्टामा १५ जना संक्रमित थपिएका छन् । ३ हजार ४५३ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट १५ जना र एन्टीजेन परिक्षण विधिबाट ० जना गरि १५ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६६७४७ जना पुगेका छन् ।
त्यस्तै आज मृत्यु संख्या १ शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ जना पुगेका छन् ।







