गत २४ घण्टामा थप १३ जनामा कोरोना पुष्टि
- हाम्रो कान्तिपुर
- २०७९ बैशाख ११

काठमाडौं,चैत वैशाख ११ गते । गएको २४ घण्टामा १३ जना संक्रमित थपिएको छ। ४ हजार २५५ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट ११ जना र एन्टीजेन परिक्षण विधिबाट २ जना गरि १३ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २५ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६६५२३ जना पुगेका छन् ।
त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगेका छन् ।

शीर्ष समाचार
- नेपाल भ्रष्टाचार सूचकांकमा ११०औं स्थानमा
- बजारमा चामल, मैदा, आँटाको मूल्य अत्यधिक बढ्याे
- फूलतारा डेरी उद्योगबाट पशुको बोसो मिसाइएको घिउ बरामद
- एमाले अध्यक्ष ओली र लामिछानेबीच भेटवार्ता
- सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता
धेरै पढिएको
-
फेरी बढ्याे सुनको मूल्य,तोलाको एक लाख छ हजार
२०७९ माघ १० -
आज दोहोरो अङ्कले बढ्यो नेप्से
२०७९ माघ ११ -
इस्टोनियामा रुसी राजदूत निष्कासित
२०७९ माघ १०

प्रतिकृया दिनुहोस्