February 1, 2023, Wednesday
२०७९ माघ १९, बिहीबार

गत २४ घण्टामा थप १८ जनामा कोरोना पुष्टि

काठमाडौं,चैत वैशाख १० गते । गएको २४ घण्टामा १८ जना संक्रमित थपिएको छ। ४ हजार ९४७ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट १८ जना र एन्टीजेन परिक्षण विधिबाट शुन्य जना गरि १८ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६६४९८ जना पुगेका छन् ।

त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको